१७ घन्टा अगाडि
विराटनगर / विराटनगरस्थित हस्पिटल चोकमा तीन ओटा फार्मेसीहरुमा अनुगमन टाेलिले सिलबन्दि गरिएको छ ।मङ्गलबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएको पाइएकाे सूचनाको आधारमा औषधि व्यवस्था विभागले सुरेष फार्मेसी,इमान फार्मेसी, खुश फार्मेसीमा सिलबन्दी गरेको हो। नव..
१७ घन्टा अगाडि
विराटनगर / विराटनगरमा तिनओटा औषधि पसलमा अनुगमन गर्दा रास्पाका कटहरी अध्यक्ष उमेदवार सुरेष सरदार काे औषधि पसल पनि सिलबन्दि गरिएको छ । माेरङकाे कटहरी वडा नम्बर – ६ स्थित घर भइ हाल विराटनगरकाे हस्पिटल चाेकमा सुरेष फार्मेसी सञ्चालन गर्दैआएका सुरेष सरदार पनि अनुगमनकाे सिकार भएका छन्..