राजवंशी खबर/माेरङ्ग

आइतबार, पौष २१, २०८१

विराटनगर/झापा जील्लाको मेचिनगर नगरपालिका वडा नम्बर १४ का २० वर्षिया बासुदेव राजवंशीले राजवंशी समुदायको कल्ला संस्कृतिहरुको घरेलु प्रविधिवाट उत्पादन गर्दै आएका छन् । दुवागडि टोलका निवासी बासुदेव राजवंशी त्रिदेव बहुमुखि क्यम्पसमा दोस्रो वर्षको मास्टर डिग्री अध्यनरत विद्मार्थी हुन ।

परिवारमा ६ सदस्य रहेको, उनि विगत ६ वर्ष देखि राजवंशी कल्ला क्षेत्रका सामग्री उत्पादन गरि विक्रिवितरण गरिआएका छन् । कलकारखानाबाट उत्पादन भएको पेटानी किनेर विक्रि गर्दछन् । र खचियाकंगन माला, टाकार हार, सिदवन, रुलीचना, नथ, चिटि तार, टाकार हार, कमरकोट, मतबाजु, लाल सदा सल, चन्द्रहार लगायत राजवंशीले लगाउने प्राय सम्पुर्ण गरगहना आफैँ बनाउने गरेका बासुदेव राजवंशी एक समाजको उधाहरण बनेका छन् । सो काम गरेर आफनो घरपरिवार चलाउने उनि मासिक करिब रु २० हजार आम्दानी गरीरहेको बताएका छन् ।

परिवारमा ६ सदस्यमा आमा प्रमिला राजवंशी, बुबा भरत राजवंशी, हजुरआमा र एक भाइ र एक बहिनी रहेको मध्य बासुदेव ठुलो छोरा हुन् । र २५ वर्ष देखि धुलावारी नगरपालिका वडा नम्बर १० का दलसिङ्ग राजवंशीबाट उत्त सामग्री बनाउन सिकाउने बासुदेवका गूरु हुन ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]