संजय राजवंशी / माेरङ

मंगलबार, आश्विन १६, २०८०

कटहरी / कटहरीकाे खानेपानी तथा सरसफाइ आयोजनामा सफा र सुध पानी खान सदस्य बन्नुपर्ने हुन्छ । एक हजार तिन सय एकतिस खानेपानी तथा सरसफाइ आयाेजनाका सदस्य छन् ।

प्रतयेक खानेपानीमा विभिन्न आ-आफ्नो सदस्यता प्रक्रियामा जानुपर्ने हुन्छ । तेसै गरि माेरङकाे कटहरी गाउँपालिकाकाे खानेपानीकाे सदस्यताकाे लागि विभिन्न चरणहरु पुरा गर्नुपर्ने हुन्छ । सदस्यता लिनलाई रु पाँच हजार , जडान खर्च शुल्क रु एक हजार पाँच सय , मर्मत सुधार काेष शुल्क रु एक हजार , हाेस्टिङ शुल्क रु पाँच सय गरि आठ हजार एउटा उपभोक्त तथा सदस्यले सदस्य बन्र तिर्नुपर्ने वयवस्थापक किरण राजवंशीले बताए ।

खानेपानीकाे वयवस्थापन र सन्चालनका लागि ४ जना कर्मचारि रहेको छ । वयवस्थापक किरण राजवंशी , रनजित राजवंशी मिटर रिडर , मुकेश कामत पलम्वर , हरिलाल पासवान पम्प अपरेटर्स गरि चार जना कर्मचारि छन् । पानीको दर रेट १० युनिट बराबर रु १५० न्युनतम रकम उपभोक्ताले तिर्नुपर्ने छ भन्ने प्रति युनिट एक हजार लिटर पानी आउने वयवस्थापक राजवंशीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]