Rajbanshi Khabar

बुधबार, आश्विन १७, २०८०

कटहरी / काेशी प्रदेशको राजधानी बिराटनगर माहानगरपालिकाको हाम्रो अस्पतामा स्वास्थ्य बिमा सेवा लिन निकै सास्ती खेप्नुपरेको सेवाग्राहीहरु बताउँछन् । त्यहाँका सेवाग्राहीले आफुहरु निकै सास्ती खेप्नुपरेको डाक्टरलाई जानकारी गराउदा डाक्टर ठाडो श्ब्दमा भन्छन अस्पताल नआउनु ।

बिराटनगरको हाम्रो अस्पतालमा नेपाल सरकारको स्वास्थ बिमा कार्यक्रम संचालित रहेको हुँदा त्यहाँ दैनिकी  सैयौ भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।  बिमा सेवा लिन भने सेवाग्राहीलाई समस्या रहेको छ सेवाग्राहीहरु बताउँछन्  । 

एक सेवा ग्राहीका अनुसार  स्वास्थ्य बिमा सेवा लिन निकै झन्झटिलो लागेको बताउए  । 

उनका अनुसार अस्पतालमा सेवा लिन लगातार २ दिनसम्म धाउँदा बल्ल स्वास्थ परिक्षण रिपोर्ट आउदा डा. आसु श्रेष्ठ र सुरेखा अधिकारी संग भेटन पुग्दा रिपोर्ट हेर्ने कांहो का सेवा ग्राहिलाई बाहिर गुनासो किन पोखेको भन्दै गुनासो पोख्ने मान्छे हाम्रो अस्पताल नआउनु भन्दै धम्काएको आरोप लगाएका हुन ।

पनि सेवा लिन सहज नभएको बताए । स्वास्थ्य बिमा कार्यक्रम राम्रो भए पनि प्रक्रिया झन्झटिलो र अस्पताको व्यवस्थापन कमजोर हुँदा सेवा लिन सास्ती भएको बताए  । 

सो अस्पतालमा गर्भवती र वृद्ध  घण्टौ लाईनमा उभेर सेवा लिन परेकोले थप सास्ती भोगनु परेको सेवा ग्राहीहरुले बताए ।
अस्पतालको मनोमानी तथा लापरबाहीले  बिरामीको चाप अनुसार जनसक्ति र उप करण कम हुदा थप समस्या भोगनु परेको सेवा ग्राहीहरु  बताउछन 

सो बिसयमा अस्पताल प्रशासन कृष्ण काफले संग बुझदा थप कुरा बुझेर बताउने प्रतिकृया दिएका छन ।

यस समाचार काेचिला एफ एम वाट लिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]