Rajbanshi Khabar

बिहिबार, आश्विन २५, २०८०

कटहरी / माेरङ जिल्ला अदालतकाे आदेश अनुसार अबैध गाँजा नष्ट गरिएको छ । नेपाल प्रहरीको अप्रेशनको क्रममा विभिन्न मितिमा बरामद गरिएको लागु पदार्थ गाँजाहरु आदेश अनुसार नष्ट गरिएको छ ।

सम्मानित मोरङ जिल्ला अदालतमा पेश गरिएको लागु औषध गाँजा तथा कृतिम लागु औषध एम्पुल नष्ट गरिएको ।

जिल्ला अदालत मोरङ , जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको प्रतिनिधीहरूको रोहवरमा मिति २०८०।०६।२१ गते विराटनगर महानगरपालिका वडा -१३ स्थित सिंघिया खोला छेउमा कुल ५४२.३३ केजी गाँजा आगो लगाएर नष्ट गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]