कटहरी / नेपाल औषधि व्यवसायी संघ माेरङ जिल्ला शाखा द्वरा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम विजया दशमी , तिहार तथा छठ पर्पकाे शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन भएको छ ।
जिल्ला शाखा औषधि संघले नेपाली राष्ट्रिय गाण वाट सुरु गरिएको कार्यक्रममा औषधि व्यवसायीहरुकाे उपस्थितिमा रहेको छ ।
नेपाल औषधि व्यवसायी संघ सदस्य प्रकाश तिमशिना स्वागत मन्त्वय राखिएकाे छ ।