कटहरी / विराटनगरमा अवैध भन्सार छलिका सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय माेरङले आज ४:३० विराटनगर माहानगरपालिका वडा-११ स्थित भन्सार छलि , चाेरी तस्करी गरी १ लाख बराबर रकमकाे लत्ताकपडा अबैध सामग्री प्रहरीले बरामद गरिएको हाे ।
छली गरी ल्याएकाे सामग्री विराटनगर भन्सार कार्यालयमा बुझाएका छन् ।