कटहरी / फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत सम्मानित मोरङ जिल्ला अदालतको विभिन्न मितिको फैसलाले चोरी, वन पैदवार तथा ओसार पसार, केही सार्वजनिक अपराध, चलन हटक र लुटपिट कसूरमा दोषी ठहर भई फरार रहेका निम्न प्रतिवादीहरूलाई ईलाका प्रहरी कार्यालय बेलबारी, रानी र प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०८।१२ गते र १३ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा पेश गरिएको ।
निम्न अनुसार छन् ।
सि.नं. प्रतिवादीको नाम मुद्दा शिर्षक कैद जरिवाना
१ विदन कुमार राई वन पैदवार तथा ओसार पसार १० महिना कैद
२ साजन यादव केही सार्वजनिक अपराध रु,५००।–
३ उमानन्द यादव केही सार्वजनिक अपराध रु,३००।-
४ विदान राई विना ईजाजद बन पैदवार ओसारपसार १० महिना कैद
५ जिवन खवास चोरी २ महिना ४ दिन कैद, रू ५०००।-
६ टंक बहादुर बिक विना ईजाजद बन पैदवार काठ चिरान रू २५००।- जरिवाना
७ मेख बहादुर तामाङ विना ईजाजद बन पैदवार काठ चिरान रू २५००।- जरिवाना
८ मान बहादुर तामाङ विना ईजाजद बन पैदवार काठ चिरान रू २५००।- जरिवाना
९ शान्तिदेवी सिंह चलन हटक रू. २००।- जरिवाना
१० स्याबरण सिंह चलन हटक रू. २००।- जरिवाना
११ घनश्याम सिंह चलन हटक रू. २००।- जरिवाना
१२ राम बिलास ऋषिदेव लुटपिट रू. २६५.६२ जरिवाना
१३ धरमलाल ऋषिदेव लुटपिट रू. २६५.६२ जरिवाना
१४ देवकुमार ऋषिदेव लुटपिट रू. २६५.६२ जरिवाना
१५ चन्दन ऋषिदेव लुटपिट रू. २६५.६२ जरिवाना