कटहरी / झापाको बाह्रदशी गाँउपालीका वडा नम्बर ५ निबासी ममला राजवंशीको मोटरसाईकल दुर्घटनामा परि टाउकोमा गम्भिर चोट लागेको छ । आर्थिक अवस्था निकै कमजोर भएकोले उपचारको लागि सहयोग गरिदिनुहुन उनका परिवार अनुरोध गर्दै ।
हाल अहिले माेरङकाे नोबेल अस्पताल बिराटनगरमा भर्ना गरिएको गरी हस्पिटल उपचार खर्च रु एक लाख भएको छ । हस्पिटल बाट डिस्चार्ज गर्न रु १,००,०००/- एक लाख रुपैया अपुग भएका कारण विगत ७ दिन सम्म अस्पताल मै बन्दी जस्तै बस्नु पर्ने बाध्यता भएको छ ।
बिरामीलाई अस्पताल बाट घर फर्किनको लागि आर्थिक सहयोग गरिदिनु हुन सबैमा अनुरोध भिडियोमा गरिएको छ ।
अमेरिका बसोबास गर्ने अनिता थापा ज्युले महेशचन्द्र राजवंशीको हातबाट नगद रु १०,०००/- दश हजार सहयोग प्रदान गर्नु भएकोमा छ ।
नेपाल अथवा बिदेश बसिरहनुभएका नेपाली सबैलाई सहयोगकाे अपेक्षा गरिएको छ । 9852029707
ESewa : 9852029707