मोहन राजवंशी / विराटनगर

आइतबार, साउन २७, २०८१

विराटनगर / ३०औँ विश्व आदिवासी जनजाति दिवस देशभर सम्पन भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी ३०औं विश्व आदिवासी जनजाति दिवस मनाइएको छ ।नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको संयोजक्त्वमा विराटनगरमा विभिन्न १८ ओटा जातिय समुदायले कार्यक्रमको आयोजना गरी ३० औं विश्व आदिवासी जनजाति दिवस मनाइएको हो ।विराटनगरमा जातिय सामुदायले आफ्नो जातिय पोशकमा सजिएर झाँकी सहित विराटनगरबाट निकालिएको र्यालाीले नगरको विभिन्न भाग परिक्रमा गर्दै संगम पार्टी प्यालेसमा पुगेर कार्यक्रम भएको थियो ।सो औपचारिक आयोजित कार्यक्रममा जनजाति समुदायका समाजसेवी तथा बुद्घिजीवी अगुवा तथा अभियन्ताहरुले विश्वका आदिवासी जनजातिको एकता, ज्ञान सीप, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]