विराटनगर / जसपा नेपाल विराटनगर महानगरपालिका वडा नम्बर १२ ले शुभ दिपावलि एंव छठ पर्वको उपलक्ष्यमा जनतासँग जसपा, नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत सो शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन् गरिएको छ ।

विराटनगर वडा नम्बर १२ मा तिहार र छठ पर्वको उपलक्ष्यमा केन्द्रीय पार्टीका नेता तथा कार्यकर्ताहरु विराट सामुदायिक भवन विराटनगर पिच्छरामा औपचारिक कार्यक्रम गरिएको छ ।

सो कार्यक्रममा बोल्दै पाँच लाख संगठित सदस्य बनाउन पार्टीको योजना रहेको कोशी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री जयराम यादवले बताए ।

चुनावको समयमा आफ्नो मतदान एक बोरा चामल र पाँच हजार रुपैयाँमा लागेर अधिकार कहिले पाउन नसकने सांसद माननिय रेखा यादवले बताए ।

जसपा नेपालको सबै अधिकारहरु प्राप्त भइसकेको त छैनन् तर अझै कतिपय अधिकार पाउन बाँकी रहेको जसपा नेपाल मोरङ जिल्ला अध्यक्ष राजकुमार यालवले मन्तव्यका क्रममा बताए ।

आउँदै गरेको तिहार र छठ पुजाको शुभकामना मन्त्व दिदै विराटनगर वडा नम्बर १२ का वडा सदस्य कुशेस्वर राजवंशीले बताए ।

मोरङ जिल्ला किसान सङगठनका अध्यक्ष राधे कामत, विराटनगर वडा नम्बर १२ को वडा अध्यक्ष हिरालाल कामत, केन्द्रीय सदस्य कुन्ता राय, महेश्वर यादव, जसपा नेपाल मोरङका उपाध्यक्ष मन्तालाल यादव लगायतका पार्टि कार्यकर्ता तथा स्थानीय नेता र स्थानी जनताहरुको बाक्लो उपस्थिति सो कार्यक्रममा भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]